सुन चाँदीको मूल्य घट्यो

५ असोज, काठमाडौं । आज बुधबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३ सय रुपैयाँ, तेजावी सुनको ९० हजार ८ सय र चाँदीको मूल्य ११ सय […]