नारायणघाट-बुटबल सडक निर्माणमा ढिलासुस्ती: ५० प्रतिशत प्रगति नभए ठेक्का तोडिने

आयोजना निर्देशनालयले नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनीलाई सन् २०२३ को डिसेम्बरसम्ममा समष्टिगत भौतिक प्रगति ५० प्रतिशत नभएको खण्डमा ठेक्का तोड्ने चेतावनी दिएको छ।...