मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि  हातपात

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गएराति हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए ।गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिड बाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको  थियो ।   बन्द ढोका नाघ