बाबुराम भट्टराईलाई चुनाव नजिकिदै गर्दा छटपटी किन

काठमाडौं, १ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मंसिर ४ को चुनावले छटपटी बढाउन थालेको छ । उनको चुनावी क्षेत्र गोरखा २ विगतमा जस्तो सहज नहुने देखिएको छ । बाबुरामले आफ्ना लागि यो चुनाव अन्तिम भएको बताइसकेका छन् । उनले यसपटकको चुनावमा आफ्ना लागि मात्र नभई पत्नी हिसिला यमी र छोरी मानुषी यमीका लागि सिट […]