अमेरिकी आकाशमा उडिरहेकाे चिनियाँ जासुसी बलुन ध्वस्त

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको हाे । सोही बलुन खसाल्नका लागि अमेरिकाको क्यारोलिना तटका ३ वटा विमानस्थलहरूलाई बन्द गरिएकाे थियाे । विस्फोट भएपछि सोही बलुनका टुक्राहरु समुद्रमा खसेका छन् । […]