काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको एनसेल सेन्टर पूर्णरूपमा महिला कर्मचारीहरूबाट सञ्चालित छ । सबै व्यवस्थापन तथा सञ्चालन महिला कर्मचारीबाट मात्रै गरिएको यस एनसेल सेन्टरले समानताको महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
“एनसेलको अवधारणा महिला सशक्तीकरण, लैंगिक समानता र समुदाय विकासका लागि गरेको योगदानको एक प्रमाण हो,” जारी...