सर्वोच्च परिसरमा प्रहरीमाथि हातपात, एक महिला पक्राउ

७ साउन, काठमाडौं । सर्वोच्च अदालत परिसरमा एक महिला प्रहरीमाथि हातपात भएको छ । हातपातको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी रहेको जिल्ला प्रहरी …