काठमाडौँ – नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै परेको रिट सर्वोच्चले खारेज गरेको छ। बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले माग पूरा भइसकको भन्दै रिट खारेज गरेको छ। संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका […]