नरभक्षी बाघ समात्न चितवन राष्ट्रिय निकुञ्जमा ६ दिन डुल्दा…

२०७७ असोज १२ चितवन सौराहामा प्राइभेट हात्तीका माउते बभना चौधरी सबेरै हात्तीका लागि घाँस काट्न छेउकै कुमरोज सामुदायिक वनतिर लागे। बिहानको आठ बजेतिर आफ्नै सुरमा घाँस काट्दै गएका उनले केही मिटर पर बाघले साम्बर (जरायाे) मारेर खाइरहेको थाहा पाएनन्। घाँस काट्दै जाँदा उनी नजिकै पुगेछन्। उनलाई बाघले तानेर लियो। क्षणभरमै नजिकै रहेको राष्ट्रिय प्रकृति संरक्षण […]

सम्बन्धित सामग्री

यसरी नियन्त्रणमा लिइयो नरभक्षी बाघ, चितवन निकुञ्ज ल्याइँदै

चितवन : मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे खाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ।  साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत् बेहोस बनाई उक्त बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए।...