फ्रान्समा खोप नलगाएका विरुद्धको प्रतिबन्ध विरुद्ध ब्यापक प्रदर्शन, राष्ट्रपति क्याक्रों विरुद्ध चर्को नाराबाजी

काठमाडौं । फ्रान्समा कोरोना बिरुद्धको खोप नलगाएका ब्यक्तिहरुमाथि लगाइएको प्रतिबन्धको बिरुद्ध ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना भाइरसको संज्ञा दिंदै प्रदर्शन गरेका हुन् । आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको बिरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको […]