महाअभियोग प्रस्तावमाथि बजेट अधिवेशनमा छलफल हुन्छ : प्रवक्ता पाण्डे

२ चैत, काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि बजेट अधिवेशनमा छलफल हुने बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यो अधिवेशन अन्त्य भएकाले अब बजेट अधिवेशनमा छलफल हुने बताए । महाअभियोग प्रस्ताव पनि विभिन्न प्रस्तावमध्ये एउटा प्रस्ताव हो र यो पनि विचाराधीन अवस्थामा पुगिसकेको हुनाले यसको […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीको विश्वासको मतको प्रस्तावमाथि छलफल जारी

मोरङ – कोसी प्रदेश सरकारको निरन्तरताका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको छ। विश्वासको मतको प्रस्तावमाथि छलफल गर्नका लागि सभामुख बाबुराम गौतमले प्रदेश सभा सांसदहरूलाई रोष्ट्रममा आह्वान गरेका थिए। यस क्रममा पहिलो वक्ताका रूपमा जनता समाजवादी पार्टीकी प्रदेश सभा सांसद निर्मला लिम्बूको नाम सभामुख गौतमले लिएका थिए। प्रदेश सभासदस्य […]

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ । अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल  डा. सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् । जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदहरुले […]

नागरिकता विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ।...

प्रतिनिधि सभाको बैठकमा स्थगन प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले दर्ता गराएको स्थगनको प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै दर्ता गाराउनु भएको स्थगनको प्रस्तावमाथि सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।किसानले समयमा मल नपाएको र सरकार त्यस विषयमा […]

आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख सापकोटा

काठमाडौं, २९ फागुन। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ । बैठकमा सभामुख सापकोटाले आउँदो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका हुन् । ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख […]

एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुने बताइएको छ । विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष […]

लुम्बिनी प्रदेशः मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

बुटवल, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन बस्दैछ । मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने कार्यक्रम छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन […]

लुम्बिनी: अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १९ गते विशेष अधिवेशन बोलाइयो

काठमाडौं। लुम्बिनीमा अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमाथि छलफल गर्न अधिवेशन बोलाउन दलहरूको माग अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठक आह्वान गरेका हुन्। फ्लोर व्रmस नभए मुख्यमन्त्री पोखरेलसँग स्पष्ट बहुमत छ।

वडादेखि नै आन्दोलन गर्ने प्रस्तावमाथि कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल

‘बैठक भर्खंरै सुरू भएको छ। वडादेखि नै प्रधानमन्त्री ओलीका असंवैधानिक कदमविरूद्ध संघर्ष गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ,’ ती केन्द्रीय सदस्यले सेतोपाटीसँग भने।