प्रधानमन्त्री देउवाद्धारा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् । सो क्रममा उनले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई प्रभावकारी रुपमा काम गर्न र एकजुट हुन आग्रह गरेका छन् । उनले अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले भ्रष्टाचार […]