मुग्लिन-नारायणगढ सडक अवरुद्ध, प्रहरी भन्छ- पहिरो पन्छाउन अझै केही घण्टा लाग्छ

१८ असार, चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले सवारी साधनहरुको लामो लाइन लागेको छ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चार ठाउँमा खसेको पहिरोका दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिन प्रहरीले जनाएको छ । १४ किलो भन्ने स्थानमा खसेको ठूलो ढुंगा पन्छाउन सकिएको छैन । पन्छाउने काम […]

सम्बन्धित सामग्री

मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

काठमाण्डाै - पहिराेका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएकाे सडक पहिराे पन्छाएपछि दुईतर्फी नै खुलाइएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे। यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको...

मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

काठमाडौं, साउन २० । चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो गए पछि राति २ बजेदेखि सडक अवरुद्ध भएको हो। चितवन प्रहरीका अनुसार राती गएको सो पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको छ। गत सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि […]

केराबारीमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

काठमाडौं : चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो गएराति २ बजेदेखि सडक अवरुद्ध भएको हो।पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।  गत सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो।बुधबार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो। तर, गएराति फेरि पहिरो गएको हो।

मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । पहिर

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएका कारण सोमबार रातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारी, १७ किलो र ईच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको र पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय […]

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् । सड्क सुचारु गर्न आवश्यक मेसिनरी र प्राविधिकको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।‘ठाउँ ठाउँमा पहिरो खसिरहेको छ’ एसपी अधिकारीले रातोपाटीसँग भने–‘पहिरो पन्छाउँदै सवारी साधन सुचारु गरिरहेका छौं ।&rsqu

मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रुहरु बिचैमा अलपत्र

चितवन, जेठ २६ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । पहिरो खसेपछि रातिदेखिनै […]

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । सडकखण्डको काली खोला नजिकै बिहान साँढे ६ बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । पहिरो सफा गरेर सवारी सुचारु गराउन ६ देखि ७ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

निरन्तर वर्षाले पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक सुर्य थापाले जानकारी दिए।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ। 'पानी निरन्तर परि…