द्वन्द्वका कारण विश्वभर दश करोड मानिस विस्थापित

यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रीक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका राष्ट्रसंघले जनाएको छ ।