रोल्पामा अटो रिक्सा दुर्घटनामा हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । रोल्पा नगरपालिका वडा नं २ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मङ्गलवार दिउँसो ४ बजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । सदरमुकाम लिवाङवाट माडीचौर तर्फ जाँदै […]