काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गर्ने तयारी गरेको छ। पार्टीले तयार पारेको कार्यविधि आगामी जेठ १ गतेदेखि लागू गर्ने तयारी केन्द्रीय कार्यसमितिले गरेको छ । पार्टीले जिल्ला र प्रदेश तहबाट सुझाव लिएर कार्यविधिलाई अन्तिम रूप दिने भएको छ। कार्यविधिअनुसार अबदेखि पार्टीका सबै तहले आयोजना गर्ने […]
काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालले चौथो विकेट गुमाएको छ । खेलको १० ओभर २ बलमा नेपालका कुशल मल्ल आउट भए । जुहैब जुबैरको बलमा एलबीडब्लू आउट हुनुअघि उनले २१ बलमा १७ […]
चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १७ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। भन्सार विभागका अनुसार साउनदेखि चैत्रसम्म कुल १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढी हो। उक्त अवधिमा आयात र निर्यात दुवै बढे पनि व्यापार […]
विज्ञहरूका अनुसार, यदि समयमै आवश्यक दरबन्दी सिर्जना गरी दक्ष जनशक्ति व्यवस्थापन गर्न सकिएमा मुटु रोगी बिरामीहरूले गुणस्तरीय, छिटो र भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन्। यसले समग्र स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।