नेपथ्य व्याण्डको बहुप्रतिक्षित लाईभ कन्सर्ट तयारी तीब्र, दुई स्थानबाट टिकट विक्री

जापानका नेपाली माझ यस वर्षकै बहुप्रतिक्षित सांगीतिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्ट तयारी आयोजकले तीब्र पारिएको छ । कन्सर्ट तयारीसगै डिसिइ प्रोजेक्ट मार्फत अनलाइनबाट टिकट विक्री गरिरहेको आयोजक भिजोनिया कम्पनीले अनलाईन प्रयोग गर्न असमर्थहरुले टिकट नै खरिद गर्न मिल्ने व्यवस्थाको माग भएपछि टोकियोमा दुई स्थानमा टिकट विक्री थालनी गरेको जनाएको छ । हाल …