कोभिड १९ को संक्रमण बढ्ने संकेत मिलेसँगै चीनले बेइजिङ म्याराथन स्थगित गरेको छ। भाइरसको संक्रमण ह्वात्तै बढ्नसक्ने चेतावनी स्वास्थ्य हेर्ने उच्च निकायले दिएपछि यस्तो निर्णय भएको हो।
चीनका ११ प्रान्तमा गरी १ सय ३३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ। संक्रमण देखिएका सबेमा डेल्टा भेरियन्ट पुष्टि भएको छ जुन…