प्रहरीको लिखित परीक्षामा फेल हुनेको सङख्या बढेपछि पाठ्यक्रम नै फेरियो :: Pahilopost.com

काठमाडौः केही समय अगाडि सशस्त्र प्रहरी बलले प्रहरी जवानमा भर्ना खुलायो। ३ हजा रभन्दा बढीको लागि भर्ना खुलाइएको थियो। विभिन्न चरण पार गरेर लिखित परीक्षामा ६ हजार जना सहभागी भए। अन्य सरकारी निकायमा भर्ना खुलाउँदा भन्दा धेरै नै कम सहभागी भए। के सशस्त्र प्रहरीमा जागिरको आकर्षण कम भएको