शिक्षक सेवाकाे लिखित परीक्षा उत्तीर्ण कुमारीको पक्षमा सर्वोच्चको आदेश

काठमाडौं । शिक्षक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा उत्तीर्ण भएकी कुमारी पुष्पा चन्दलाई आयोगले पिछडिएको जिल्लाबाट नागरिकता लिएको नभएको भन्दै त्यस क्लस्टरबाट परीक्षा दिन अयोग्य रहेको निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बैतडीबाट विवाह गरी बझाङ पुगेकी चन्दलाई बझाङमै स्थायी बसोबास र विवाह दर्ता पनि सिफारिस भएको र उनले नुवाकोटबाट […]