मन्त्रिपरिषद् आठ सदस्यीय, प्रधानमन्त्रीलाई १८ मन्त्रालयको जिम्मेवारी

काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय बनेको छ । प्रधानमन्त्री दाहालले हाल १८ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति, […]

सम्बन्धित सामग्री

उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीलाई

कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन्।कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिसअनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गरेका हुन्।सत्ता गठबन्धनभित्रको प्रमुख दल माओवादी केन्द्रको भागमा परेको उद्यो

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीलाई

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिसअनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गरेका […]

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

कर्णाली प्रदेश सरकारमा सहभागी कार्चेन लामाको ६ महिने कार्यकाल पूरा भएपछि मंगलबार मन्त्रिपरिषद् हेरफेर गरिएको हो। लामाले सम्हाल्दै आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाहीले आफैंसँग राखेका छन्।...

मरासिनीको सरुवासँगै अर्थसचिवको जिम्मेवारी पुष्करलाई

काठमाडौँ-  सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिने निर्णय गरेको छ। उनी अहिले राजस्व सचिव छन्। बिहीबार मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेसँग उनको ठाउँमा पुष्करलाई जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए। अब पुष्करले अर्थसचिव र राजस्व सचिव दुवै जिम्मेवारी बहन गर्नेछन्। करको दर हेरफेर प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मरासिनीबीच […]

डोबाटे विश्वकर्माले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

१८ पुस, पोखरा । विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । उनलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले पुस १२ गतेमात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरेको […]

दुई सचिवको जिम्मेवारी फेरबदल

काठमाडौँ । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डेको फेरबदल गरेको हो । जसमा मन्त्रालयको पशुपन्छी विकासतर्फका सचिव शर्मालाई कृषि विकासमा सारेर पाण्डेलाई पशुपन्छी विकासको जिम्मेवारी दिएको हो । तत्कालीन कृषि विकास सचिव कृष्ण प्रसाद […]

भागबण्डामै अड्कियो कर्णालीमा मन्त्रिपरिषद् विस्तार

कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको आठ दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका शाहीले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रदेशका सबै मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्दै आएका छन् ।सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका बीचमा मन्त्री छनोट र मन्त्रालय भागबण्डाको विषयमा छलफल नै हुन सकेको छैन । जसले गर्दा सरकारको कार्यसम्पादन प्रभावित भएको

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देउवा नेतृत्वको सरकारको दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकले केही महत्वपूर्ण निर्णयहरू लिनसक्ने बताइएको छ। हाल ५ सदस्यीय मन्त्रिमण्डल छ। अधिकांश मन्त्रालय प्रधानमन्त्री देउवाकै जिम्मामा छन् भने गृहको जिम्मेवारी कांग्रेसका बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जि

मन्त्रिपरिषद् पुनःगठन : पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाई

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज  मन्त्रिपरिषद् पुनःगठन गरेका छन्। सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् ।प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आज मुख्यमन्त्री शाहीले गरेको सिफारिशअनुसार उनकै नेतृत्वमा विसं २०७४ फागुन ६ गतेको मौजूदा मन्त्रिपरिषद्मा नेपाल संविधानको धारा १६८ उपधारा (९) र धारा १७० को उपधारा (१) बमोजिम हेरफेर र कार्यविभाजन