२३ जेठ, म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरिएको छ ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको हो ।
कार्यसमितिको उपसभापतिमा कल्पना खत्री, …
काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा तीन नेपाली खेलाडी आबद्ध रहेको जेबी ब्रुग्सले प्रतियोगिताको सुरुआती खेलमा हार बेहोरेको छ । शनिबार वर्षाका कारण प्रभावित खेलमा एक्सल युनाइटेड ब्रसेल्ससँग जेबी ब्रुग्स डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार २७ रनले पराजित भएको हो । जेबी ब्रुग्सबाट नेपाली खेलाडी इशान पान्डे, गुल्शन झा र ललित राजवंशी मैदानमा […]
ट्रम्प प्रशासनले न्युयोर्कका कम्तीमा पाँचवटा गैरनाफामूलक संस्थाहरूको कोष पूर्ण रूपमा बन्द गरिदिएको छ। यी संस्थाहरूले विगत पाँच वर्षमा बिना अभिभावक अमेरिका प्रवेश गरेका आप्रवासी बालबालिकाहरूलाई आवास उपलब्ध गराउन ६० करोड डलरभन्दा बढी सरकारी बजेट प्राप्त गरेका थिए। यो कटौतीसँगै, परिवार बिना सीमा पार गर्दा वा एक्लै पक्राउ परेका बालबालिकाहरूका लागि न्युयोर्कमा उपलब्ध आवास क्षमताको संख्यामा […]
म आफ्नै भूगोलमा रमाउन पाए पुग्ने मान्छे । सानो परिवेशमा पूरै संसारको सुख अनुभूत गर्ने मान्छे । अनि, सधैं आफ्नै परिवारसँग समय बिताउन खोज्ने मान्छे, जहाँ समर्पण लिने र दिने होडबाजी कहिल्यै नटुङ्गियोस् । म …