टेलिकमले ल्यायो ५५ रुपैयाँमा दुई जीवी डाटा

काठमाडौं। नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्ताको लागि समर अफर ल्याएको छ। कम्पनीले यसभन्दा अघिका अधिकांस सुविधालाई निरन्तरता दिँदै प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डेटा प्रयोग गर्न सकिने सुविधा ल्याएको हो। त्यसैगरी, टेलिकमले सञ्चालनमा ल्याएको भ्वाईस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत राखेको छ।

सम्बन्धित सामग्री

स्मार्ट सेलले ल्यायो अनलिमिटेड नाइट डाटा प्लान

स्मार्ट सेल नेटवर्कले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् ।यो डाटा प्लानमा ग्राहकले फास्ट 4G नेटवर्क मार्फत सोसल मीडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ ।  यो योजना सुचारु गर्न  *१४१००*३*४*१# डाएल गर्

एनसेलले ल्यायो चुनावलक्षित रिचार्जमा बोनस डाटा अफर

एनसेल आजियाटाले स्थानीय चुनावलाई लक्षित गर्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ ।

फागु पूर्णिमाको अवसरमा एनसेलले ल्यायो नयाँ डाटा प्याक

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा गज्जबको दैनिक जीबी प्याकअन्तर्गत नयाँ डाटा प्याकहरू ल्याएको छ ।

नेपाल टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा अनलिमिटेड डाटा

होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।  यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ ।

एनसेलले ल्यायो नयाँ अल टाइम डाटा प्याक, यसरी गर्नुहोस् सुचारु

नयाँ अल टाइम डाटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डाटा ग्राहकले करसहित १ सय २५ रुपैयाँमा पाउनेछन् ।

एनसेलले ल्यायो अल टाइम डाटा प्याक, बढ्यो ननस्टप यूट्युब डाटा प्याकको भोलुम

एनसेलले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । साथै, सुलभ दरमा डाटा पुर्याउने उद्वेश्यले ननस्टप यूट्युब अफर अन्तर्गतको एक अलटाइम डाटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । नयाँ अल टाइम डाटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डाटा ग्राहकले करसहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सकिन्छ । त्यस्तै, ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र  १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डाटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डाटा र यूट्युबमाननस्टप पह

दशैं अवसरमा टेलिकमले ल्यायो रिचार्जमा बोनस, भ्वाइस तथा डाटा प्याकमा समेत अफर

नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस तथा भ्वाइस र डाटा प्याकमा विशेष अफर ल्याएको छ।

निषेधाज्ञालाई लक्षित गरी एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले आकर्षक प्याकेजहरू घोषणा गरेको हो । निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले प्रयोगका आधारमा लामो र छोटो... The post निषेधाज्ञालाई लक्षित गरी एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक appeared first on Purbeli News.

नयाँ वर्षमा एनसेलले ल्यायो डबल योजना !

काठमाण्डाै – नयाँ वर्ष २०७८ को अवसरमा एनसेलले ग्राहकले डाटा प्याकको खरिदमा बोनस स्वरूप डबल डाटा भोलुम र हरेक रिचार्जमा बोनस डाटा भोलुमको याेजना ल्याएकाे छ । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि ल्याएको यस आर्कषक डाटा योजनाअन्तर्गत डाटा प्याकको खरिदमा उही शुल्कमा डबल डाटा भोलुम पाइन्छ भने हरेक ५० रुपियाँ वा त्याे भन्दामाथिको रिचार्जमा बोनस डाटा भोलुमको फाइदा पनि लिन सक्छन् । यो योजनाअन्तर्गतको डबल डाटा भोलुम डाटा सापटी सेवामा पनि लागू हुने कम्पनीले जनाएकाे छ । ग्राहकलाई अझै सुलभ दरमा डाटा सेवा स...