प्रत्येक आयोजनाको योजना बनाएर अघि बढ्न यातायात मन्त्रीको निर्देशन, पर्वतमा दुई पुल बन्यो

काठमाडौं। भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पोखरा पुगेर प्रत्येक आयोजनाको योजना बनाएर अघि बढाउन निर्देशन दिएका छन्