बेइजिङ- चीनले दक्षिणपूर्वी एसियाली मुलुकमा आफ्नो बर्चश्व विस्तार गर्दै गइरहेको छ । दक्षिणपूर्वी एसियाली क्षेत्रमा एक क्षेत्रीय शक्तिका रुपमा मात्र नभई विश्वमा नै आफ्नो प्रभाव विस्तार गर्ने चिनियाँ उद्देश्यका कारण छिमेकी मुलुकहरु अफ्ठेरोमा परेका छन् । यसबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुले पनि चीनसँग सहकार्य गर्न सावधानी अपनाउन थालेका छन् । अत्यन्त महत्वकांक्षी मानिएको बेल्ट एण्ड रोड […]