काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता चलाएको एक महिनामा पनि मन्त्रिमण्डल विस्तार गरेका छैनन् । सत्ता गठबन्धनका सांसदहरु मन्त्री बन्नका लागि बालुवाटार र आफ्नो दलका नेताहरुको घरमा दौडधूप चलाइरहेपनि देउवा अझै तयार छैनन् । देउवाले मन्त्रिमण्डल विस्तार नगर्नुमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष नै मुख्य कारण हो । […]