ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं, २० कात्तिक । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन तोलाको ९४ हजार […]

सम्बन्धित सामग्री

बढ्याे सुनको मुल्य

मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। आज सुनको मुल्य बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।...

तोलामै २०० रुपैयाँले महँगीयको सुनको मुल्य

काठमाडौं, ११ असार। सोमबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोाला १ लाख १० हजार ४०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार एक तोला सुुनको मुल्य १ लाख १० हजार २०० रुपैयाँ थियो।

तोलामै २०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं, ०५ असार। मंगलबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार एक तोला सुनको मुल्य १ लाख १२ हजार रुपैयाँ थियो।

तोलामै ९०० रुपैयाँले सस्तियो सुनको मुल्य

काठमाडौं, ३१ जेठ। बुधबार सुनको मुल्य प्रतितोला ९०० रुपयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम गरिएको छ। मंगलबार एक तोला सुनको मुल्य १ लाख १२ हजार ७०० रुपैयाँ थियो।

तोलामै ९०० रुपैयाँले महँगीयो सुनको मुल्य

काठमाडौं, २३ जेठ। बुधबार सुनको मुल्य तोलामै ९०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ तोकिएको छ। मंगलबार एक तोला सुनको मुल्य १ लाख ११ हजार ६०० रुपैयाँ थियो।

तोलामा २०० रुपैयाँले सस्तियो सुनको मुल्य

काठमाडौं, १४ जेठ। आइबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ७ हजरा ६०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार एकतोला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ थियो।

प्रतितोला ३०० रुपैयाँले सस्तियो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ जेठ। बिहीबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसैगरि तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ तोकिएको छ। बुधबार एक तोला सुनको मुल्य १ लाख ११ हजार रुपैयाँ तोकिएको थियो।

सुनको मुल्य तोलमा ३०० रुपैयाँ बढ्यो

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ३०० रुपैयाँ बढ्दा १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी तेजावी सुनको मुल्य १ लाख १ हजार २०० रुपैयाँ पुगेको छ। महासंघका अनुसार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदा १ हजार ४०० रुपैयाँ पुगेको छ।

आज बढ्यो सुनको मुल्य, चाँदीको कति ?

काठमाडौं, २६ असोज । नेपाली बजारमा आज सुनको मुल्य सामान्य अंकले बढेको छ । मंगलरबारको तुलनामा सुनको मुल्य २ सय रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ कामय भएको छापावाल सुन आज प्रतितोला ९४ हजार २ सय रुपैयाँ कामय भएको छ । यसैगरी, तेजाबी सुनको मुल्य प्रतितोला […]

प्रतितोला ६०० रुपैँयाले बढ्यो सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आज शुक्रबारका लागि तेजावी सुनको मुल्य ९४ हजार रुपैयाँ तोकिएको छ । बिहीबार तेजावी […]