प्रधानमन्त्रीमा पदबहाली पछि ओलीको टिप्पणी : सरकार बनाउन नसक्नेहरुले प्रतिगमन गर्न खोजे, जताततै भ्रष्टाचार देखे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अस्थिरताका लागि पहल नगर्न चेतावनी दिएका छन्। शीतल निवासमा प्रधानमन्त्री पदको सपथ लिएपछि पद बहाली गर्न सिंहदरबार पुगेका ओलीले आफूलाई पदबाट हटाउन नसकेपछि अस्थिरता ल्याउन खोजिएको आरोप लगाएका हुन्। नवनियुक्त मन्त्रीहरुलाई ब्रिफिङ गर्नै ओलीले प्रचण्डलाई 'नक्कली क्रान्तिकारी'को संज्ञा समेत दिएका छन्। 'आफूले सरकार…

सम्बन्धित सामग्री

ओलीको टिप्पणी- गठबन्धनको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्णरूपमा असफल भएको दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको सम्झिँदै ओलीले सरकारको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु रहेको दोहोर्‍याए । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान […]

लेखनाथ दाहालप्रति ओलीको टिप्पणी – एउटा जँड्याहाले पनि त्यसरी बोल्दैन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिनुभएको छ । देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उहाँको जिकीर थियो । पार्टीको स्कुल विभाग र स्थानीय […]

अदालतको विवादमा ओलीको टिप्पणी- क्यान्सर लागेको ठाउँमा अण्डा मन्साएर हुँदैन

सर्वोच्च अदालतमा देखिएको विवाद समाधानको लागि विवादित फैसलासँग जोडिएका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।  आज काठमाडौंको बानेश्वरमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले एउटा व्यक्तिले राजीनामा गर्दैमा न्यायालयमा सुधार नआउने दाबी गरे । ‘सर्वोच्च अदालत परिसरमै वरिष्ठ वकीलहरूले भ्रष्टाचार, लेनदेनका कुरा सार्वजनिक गरिरहनुभएको छ । मन्त्रीमा बार्गेनिङ भयो, लेनदेन भयो भन्ने कुरा बाहिर आएपछि त हामी आश्चर्यचकित भयौं,’ ओलीले भने ।  राज्यका तीनवटै अंगहरू स्वतन्...