लैंगिक हिंसाविरुद्ध अभियानको सार्थकता

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकिन अब एक दिन बाँकी छ । यसपटकको नारा छ- ‘घरैदेखि सुरु गरौं, महिलाविरुद्धको हिंसा अन्त्य गरौं ।’ जनआन्दोलन २०६२/६३ पछि महिला हिंसाविरुद्ध सशक्त नीति तथा कानुन तयार भएका छन् । संविधानले नै महिला र पुरुषमा समान हकको बन्दोबस्तो गरेको छ । महिलाविरुद्ध हुने जुनसुकै प्रकार…