जनकपुरधाम। अङ्ग्रेजी नयाँ वर्षको सुरुवातसँगै जनकपुरमा भारतीय पर्यटकको भिडभाड बढेको छ। नयाँ वर्षको सुरुवातमा पूजापाठ गर्नका लागि भारतीय पर्यटकहरू जनकपुर आउने गरेका छन्। जनकपुर नगरमा अहिले भारतीय गाडीहरू निकै देखिएको छ। खास गरेर भारतको अन्य प्रान्तहरुबाट समेत पर्यटकहरू आएका छन्। सिमावर्ती भारतीय गाउँहरूबाट बिहान पर्यटकहरु आएका छन् भने अन्य ठाउँका पर्यटकहरु राति नै नयाँ वर्ष […]