लोसपा केन्द्रीय कार्यकारिणी समितिको र नेसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं,पुस २४ । आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्ने तय भएको बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने नदिने भन्नेबारे छलफल हुने जनाइएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने छ । आजै नेपाल समाजवादी पार्टी […]