सीसीएमसी पदाधिकारीलाई प्रधानमन्त्री देउवाको निर्देशन, ‘कोरोना रोकथाम र उपचारलाई प्रभावकारी बनाउनू’

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको उपचार, रोकथाम र व्यवस्थापनबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग परामर्श गरेका छन्। प्रधानमन्त्री नियुक्त भई कार्यभार सम्हालेपछि देउवाले पहिलो पटक सीसीएमसीका पदाधिकारीसँग छलफल गरेका हुन्।  छफलमा प्रधानमन्त्री देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन पनि दिएका छन्।  छलफलबारे ट्विट गर्दे देउवाले…