छानबिन समितिमा नै खेलाडीहरूको असन्तुष्टि, एन्फाले भन्यो–निष्पक्ष छानबिन हुन्छ

अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक कार्यसमिति बैठक आइतबार सम्पन्न भयो । बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।छानबिन टोलीको विषयमा खेलाडीहरूले निष्पक्ष छानबिन नहुने भन्दै असन्तुष्टी जनाएका छन् । आइतबार एन्फामा १० खेलाडीले सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा रहेको टोलीले निष्पक्ष छानबिन गर्नेमा आफूहरु आशावादी नरहेको बताएका छन् । राष्ट्रिय टोलीमा आर्

सम्बन्धित सामग्री

सहायक हवल्दार मृत्यु प्रकरण : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ: डिउटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले मैनालीको संयोजकत्वमा गठन गरेको समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारी सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थापाले बताए।गएराति

अडानी-हिन्डेनबर्ग केस: सर्वाेच्चले छानबिन समिति बनाउन दियाे आदेश

अडानी-हिन्डेनबर्ग केसकाे जाँच गर्नका लागि सर्वाेच्च अदालते छानबिन समिति बनाउने आदेश दिएकाे छ। यस समितिमा ६ सदस्य रहनेछन्। समितिमा ओपी भट्ट, जेपी देवधर, केवी कामत, नंदन नीलेकणि और सोमशेखर सुन्दरसन रहनेछन्। समितिकाे संयाेजकत्व अभय एम सप्रेले गर्नेछन्। हिन्डेनबर्ग केसमा छानबिन समिति गठन गर्ने सर्वाेच्चकाे निर्णयप्रति उद्याेगपति गाैतम अडानीले स्वागत गरेका छन्। अडानीले ट्वीटरमा लेखेका छन्, […]

शिशु प्रकरणः कोसी अस्पतालमा छानबिन समिति गठन

मोरङ – नवजात शिशु मृत्यु भएको अभिव्यक्तिलाई लिएर विराटनगरको कोसी अस्पतालमा छानबिन समिति गठन गरिएको छ। जहँदा गाउँपालिका–३ का दिलीप मुखियाको १८ दिनको शिशुलाई उपचारका क्रममा मृत्यु भएको बताइएपछि विवादास्पद बनेको घटनामा अस्पताल प्रशासनले बिहीबार बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। डा. झा संयोजक रहेको छानबिन समितिमा अर्का बालरोग […]

दबाबमा महाभियोग छानबिन समिति

काठमाडौं, भदौ २। महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक बसेको मितिले तीन महिनासम्म समितिलाई काम गर्ने समय छ तर निर्वाचनको मिति घोषणा भइसकेको र मनोनयनपछि सदन नहुने भएकाले छिटो काम सक्नुपर्ने […]

दबाबमा महाभियोग छानबिन समिति

महाभियोग सिफारिस समितिले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र  प्रतिपक्ष दुवै का सांसदहरूले  छानबिन प्रक्रियालाई चाँडो  निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक   बसेको    मितिले  तीन  महिनासम्म  समितिलाई  काम  गर्ने  समय छ तर निर्वाचनको   मिति घोषणा  भइसकेको र  मनोनयनपछि सदन नहुने  भएकाले  छिटो  काम सक्नुपर्ने दबाबमा समिति छ ।प्रत

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा […] The post अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बन्ने

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने […]

सुन्दर हरिजन मृत्यु प्रकरण : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

काठमाण्डाै – रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजन प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उप–निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् । ...

हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोप खोज्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा। लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा। अभियान […]

रुबी खानको माग सम्बोधन गर्न गृह मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

सरकारले बाँकेको नेपालगन्जमा भएका दुई महिलाको रहस्यमयी हत्या छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।  गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरेको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले लोकान्तरलाई जानकारी दिए ।  समितिमा नेपाल प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, कानून मन्त्रालयका उपसचिव र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत मोहमद शेर वागवान सदस्य छन् ।  घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्न...