अर्थ र राजस्व सचिवसँग बयान लिँदै जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समिति

काठमाडौं : बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक आज बस्ने भएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए। बैठकले आज अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुस्करसँग बयान…