विपक्षी गठबन्धनमा खटपट: प्रदेश १ को सरकारको आयु लम्बियो

हरिहर नेपाल, विराटनगर । विपक्षी गठबन्धनमा खटपट र असन्तुष्टिले एमाले नेतृत्वको प्रदेश १ को सरकारको आयु लम्बिएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै अड्को थापेपछि भीम आचार्य सरकारको आयु लम्बिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आधा भाग खोजेपछि प्रदेश १ को सरकारको आयु केहि दिन थपिएको […]