सांसदहरुलाई चित्रबहादुर केसीले भने- तपाईंका छोरानाति यहाँ बस्दैनन्, घुस खान छाड्नुस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा सबैभन्दा पीडा ज्येष्ठ नागरिकलाई रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार गर्न, घुस खान छाड्नुस् किनभने घुस खाएको पैसाले तपाईंलाई वृद्ध अवस्थामा केही काम लाग्ने छैन, किनभने तपाईंका छोरानाति यहाँ बस्दै बस्दैनन् […]