गुठीको जग्गा खाली गर्न ‘अल्टिमेटम’

वर्षौंदेखि अतिक्रमण गरिरहेको कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ गुठीको जग्गा खाली गर्न अल्टिमेटम दिइएको छ । गुठी व्यवस्था समितिले वर्षौपछि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गर्दै एक साताभित्र खाली गर्न अल्टिमेटम दिएको हो । गुठी समितिका उपाध्यक्ष कालिबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ साल जेठ २१ गते गुठी समितिलाई जग्गा अतिक्रमणबारे प्रतिवेदन पेस गरेको थियो […]

सम्बन्धित सामग्री

गुठीको जग्गा अतिक्रमण

निषेधाज्ञाका बेला गुठी संस्थानको जग्गामा छाप्रो बनाई अतिक्रमण गर्नेलाई प्रहरी परिचालन गरेर बिहीबार खाली गराइएको छ । जनकपुरको कुवा मठ (कुटेश्वर महादेवको मन्दिर) को गुठीको जग्गा अतिक्रमण गरेर केही वर्षअघि घर बनाइएको थियो । निषेधाज्ञाका बेला अतिक्रमण झन् बढेको थियो ।