‘शुक्लाफाँटामा खरमजुरको गणना

दोधारा चाँदनी, १५ चैत्र । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो । नेपाल पन्छी संरक्षण सङ्घका परियोजना सहायक हिरुलाल डगौराले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको बताए […]

सम्बन्धित सामग्री

चितवनमा चरा गणना सुरु

२२ पुस, चितवन । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका […]

देशैभर चरा गणना सुरु

शनिबारदेखि चरा गणना कार्य सुरु भएको छ । बसाइँसराई गर्ने र पानीमा बस्ने चराहरूको प्रजनन् नहुने, समयमा गणना तथा अनुगमन गरी संख्यासहित सीमसार क्षेत्रको अवस्थाका बारेमा थाहा पाउनु, पानीमा बस्ने चरा र सीमसार क्षेत्रको महत्व, तिनको संरक्षण तथा व्यवस्थापनमा आमनागरिकलाई सहभागी तथा जानकारी गराउन चरा गणना सुरु गरिएको हो । विश्वमा सबैभन्दा पहिला चरा गणना […]

किन गरिँदैछ कृषि गणना?

काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले नेपालमा कृषि गणना गर्ने भएको छ। नेपालमा वि.सं.२०१८ सालदेखि हरेक १० वर्षमा हुँदै आएको कृषि गणना नेपालमा सातौँ पटक हुन लागेको हो। कृषि गणना आगामी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। ७७ जिल्लाका ७५३ स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसँग व्यक्तिगत […]

पोखरामा जलपंक्षीको गणना थालियो

पोखरा– पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा जलपंक्षी गणना गरिन्छ । गणनामा […]

पोखरामा पानी चराको गणना

पोखराका ताल तलैया र खोलानालामा पाईने जलपंक्षीको गणना सुरु गरिएको छ। वर्षेनी जलपंक्षी गणना गरिदैं आएको छ। गणना कार्य सन २००४ देखि पोखरामा निरन्तर गरिदैं आएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको छ।...

चितवन राष्ट्रिय निकुञ्जमा जलपंक्षी गणना

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपंक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुनेछ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपंक्षी गणना गरिन्छ । जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो । नेपाल पंक्षीविद् सङ्घको बागमती प्रदेश संयोजक वासु विडारीका अनुसार आज बीस हजारी ताल र आस

जलपन्छीका सूचक प्रजाति गणना गरिँदै

देशभरका जलाशय र सीमसार क्षेत्रमा आगन्तुक जलपन्छी गणना भइरहेका बेला कैलालीको सीमसार क्षेत्र घोडाघोडी तालमा पनि सूचक प्रजाति गणना सुरु भएको छ। सूचक प्रजाति हरेक ६/६ महिनामा गणना हुँदै आएको छ।...

बाघ गणना आजबाट

काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले आजबाट बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट शुरु गरिने जनाइएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी […]

३२ लाख घरको गणना सकियो

काठमाडौँ । घर तथा घरपरिवार गणना कार्य सुरु भएदेखि अहिलेसम्म ३२ लाख घर र ३० लाख परिवार गणना भइसकेको छ । गत भदौ ३० गतेदेखि गणना सुरु भएको हो । कतिपय घरपरिवारको प्रतिवेदन आउन बाँकी छ । सबै आउँदा यो सङ्ख्या अझै बढ्छ । सुपरिवेक्षकले दैनिक करिब तीन लाखको हाराहारीमा घर तथा घरपरिवारको गणना गरिरहेका […]

सहज छैन गैँडा गणना

आगामी सोमबार (९ चैत)देखि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना हुँदै छ । बर्दिया, शुक्लाफाँटालगायत देशभर नै चैतभित्रै गैँडा गणनाको तयारी छ । हरेक ५ वर्षको अन्तरालमा गैँडा गणना गरिँदै आएको...