२४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् । छन् ।  

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा ६४ जना संक्रमित थपिएका हुन्। पछिल्लो ३४ घण्टामा ४५ जना कोरोना संक्रमित निको हुँदा १५ हजार ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर ३ […]

पछिल्लो २४ घण्टामा थपिए १४२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६,एन्टीजेन परिक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो।...

पछिल्लो २४ घण्टामा थपिए ६३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन्।  ९ हजार ७५६ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।  गत २४ घण्टामा एक हजार ६०० जना संक्रमणमुक्त भएको स्वास्थ्य...

२४ घण्टामा १२ हजार ३३८ कोरोना संक्रमित थपिए, ४ जनाको निधन

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार भन्दा बढि संक्रमित थपिएका हुन् । त्यस्तै, २४ घण्टामा निधन हुनेको संख्या भने ४ पुगेको छ। मन्त्रालयले जनाएअनुसार अहिले देशभरि सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३ […]

२४ घण्टामा थपिए ४९६१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। १५ हजार १ सय ३१ जनामा परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। सोहि अवधिमा ४ सय...

२४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भए

बितेको २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् । बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ७ लाख ६९ ह

पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।

उपत्यकामा २४ घण्टामा ३९२७ जना कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले कोरोना जितेका हुन्।

पछिल्लो २४ घण्टामा ८८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।