डिजिटल बन्दै संगीत रोयल्टी संकलन समाज, अब सिधै सर्जकको बैंक खातामा रोयल्टी पठाइने

संगीत रोयल्टी संकलन समाज नेपालले सर्जक/श्रष्टाको रोयल्टी अब सिधै बैंक खातामा पठाउने भएको छ । संस्थालाई पारदर्शी र जिम्मेवार बनाउन रोयल्टी संकलन समाजले यस्तो व्यवस्था गर्न लागेको हो ।  सकेसम्म सम्बन्धित श्रष्टाको बैंक खातामै रोयल्टी पठाउने गरी काम गरिरहेको संगीत रोयल्टी संकलन समाज नेपालका महासचिव बी पाण्डेले बताए ।  ‘सकेसम्म सम्बन्धित श्रष्टाको अकाउन्टमा सिधै...