दिलिप स्मृति टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठान पाँचौं दिलिप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतिष्ठानले ११ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो । गत चारै संस्करणको उपाधि पनि प्रतिष्ठानले नै जितेको थियो । काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा भएको प्रतियोगितामा ७ स्वर्णसाथ ढल्कु दोश्रो भयो । ३ स्वर्ण जितेको […]