काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर्सका लागि इरान जाने नेपाली फुटसल टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गरेको छ।
नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले बिदाइ गरेका हुन्।
प्रतियोगिता २३ अक्टोबर देखि २५ अक्टोबर सम्म इरानमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा