ब्राइटनसँग बराबरी खेलेपछि चेल्सीको उपाधि यात्रा थप कठिन

इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । गए राति ब्राइटनसँग १–१ गोलको बराबरी खेलेसँगै चेल्सीको उपाधि यात्रा थप कठिन बनेको हो ।

सम्बन्धित सामग्री

सिटी र आर्सनलले बराबरी खेले बराबरी, लिभरपुल शीर्ष स्थानमा

१९ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार दुई टोली म्यानचेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । त्यसअघि लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको थियो । घरेलु मैदानमा लिभरपुल सुरुमै एक गोलले पछि परेको थियो । डानी वेलब्याकले दोस्रो मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लिभरपुलका […]

दुई खेलमध्ये एकमा मात्रै बराबरी खेले चर्च ब्वाइजले उपाधि जित्ने

उपाधिनजिक पुगेको चर्च ब्वाइजलाई अब दुई खेलमध्ये एक खेलमा बराबरीले पनि पुग्नेछ ।

इंग्ल्यान्ड र इटालीले बराबरी खेले

काठमाडौं । युरोपियन च्याम्पियन इटालीले शनिबार राति यूईएफए नेसन्स लिग ‘ए’मा इंग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । युरो २०२० को फाइनलपछि इंग्ल्यान्ड र इटालीले पहिलोपटक प्रतिस्पर्धा गरेका हुन् । लन्डनको वेम्बली रंगशालामा सम्पन्न युरो २०२० को फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै उपाधि जितेको थियो । गए राति इटालीले घरेलु...

जितबाट सिटीको उपाधि सम्भावना बलियो

लिभरपुलले शनिबार टोटनह्यामसँग १–१ को बराबरी खेले पनि सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको थियो। टोटनह्यामसँग अंक बाँडेपछि लिभरपुल र सिटीको समान ८३ अंक रहेको थियो। तर न्युक्यासलमाथिको सहज जितपछि सिटीले शीर्ष स्थानमा उक्लिँदै ३ अंकको अग्रता लिएको हो।...

च्याम्पियन्स लिग : सेमिफाइनलमा दोस्रो लेगमा लिभरपुल र भिल्लारियल खेल्दै

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा आज लिभरपुल र भिल्लारियल खेल्दैछन् । खेल राति पौने एक बजे भिल्ला रियलको घरेलु मैदानमा हुनेछ । पहिलो लेगमा लिभरपुल २–० ले विजयी भएको थियो । फाइनलमा पुग्न लिभरपुलले आज बराबरी खेले पनि पुग्नेछ । लिभरपुलले अहिलेसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने भिल्ला रियलले अहिलेसम्म उपाधि जितेको छैन ।

म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेले

काठमाडौं : इंग्लिस प्रिमियर लिगका उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्।आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे। इतिहाद स्टेडियममा घरेलु टोली सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ। खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।तर, खेलको १३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १(१ गोलको बराबरीमा ल्याए। खेलको ३६ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २(१

नेपाल र बंगलादेशले बराबरी खेले

काठमाडौं । नेपाली महिला युवा फुटबल टोलीले आज यू–१९ साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।  बंगलादेशको ढाकास्थित बीर श्रेष्ठ शाहीद शाइपही मोस्तफा कमल रंगशालामा नेपालले घरेलु टोलीसँग बराबरी खेल्दै अंक बाडेको हो । नेपाल बंगलादेश पछिल्लो संस्करणमा उपाधि लागि प्रतिस्पर्धा गरेका थिए । भुटानमा सम्पन्न उक्त खेलमा बंगलादेशले नेपाललाई...

ला लिगा उपाधि होड थप रोमाञ्चक, सेभिया र रियल मड्रिडले बराबरी खेले

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । गएराति भएको रियल मड्रिड र सेभियाले बराबरी खेलेसँगै उपाधि होड थप रोमाञ्चक बनेको हो ।

प्रिमियर लिग: सिटीको उपाधि यात्रा बलियो

क्रिस्टल प्यालेसको मैदानमा सम्पन्न खेलमा सिटीले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा आक्रामक खेल्दै नतिजा आफ्नो पक्षमा निकालेको हो।