निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार : कानुन मन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काईरालाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।