कांग्रेस बैठकमा अर्जुन नरसिंह केसीले राखे फरक मत

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय तहको निर्णय अधिकार माथि केन्द्रले हस्तक्षेप गरेको टिप्पणी गरेका छन् । आइतबारको कार्य सम्पादन समितिको बैठकमा फरक मत राख्दै नेता केसीले स्थानीय इकाइको निर्णय विरुद्ध केन्द्रीय समितिले हस्तक्षेप गरेको बताएका छन् । स्थानीय अवस्था र आवश्यकतालाई हेरी निर्णय गर्न प्रत्यायोजन गरेको अधिकार स्थानीय तहमा प्रत्यायोजन […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको उम्मेदवार छनोटमा कांग्रेस नेताहरू असन्तुष्ट

काठमाडौँ–राष्ट्रिय सभाको उम्मेदवार छनोटमा कांग्रेस नेता अर्जुन नरसिंह केसी र बलबाहादुर केसीले फरक मत राखेका छन् । दुई नेताले विभिन्न कारणले अवसरबाट वञ्चित भएकालाई प्राथमिकता दिने भन्ने व्यवस्थालाई ठाडो उल्लङ्घन भएको भन्दै फरक मत राखेका छन् ।  केन्द्रीय सदस्यद्वय  अर्जुननरसिंह केसी र बलबहादुर केसीले संयुक्तरुप...