२३ असार, काठमाडौं । नेपालमा बढ्दो व्यापार घाटाको प्रमुख कारण बैकहरूको कर्जा विस्तार र रेमिट्यान्स नै रहेको निष्कर्ष एक अध्ययनले निकालेको छ । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्यनले उक्त निष्कर्ष निकालेको हो । विभाग प्रमुख प्राेफेसर डा. शिवराज अधिकारीले गरेकाे अध्ययनमा व्यापार घाटा बढ्नुकाे […]