तत्काल प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण

सम्बन्धित सामग्री

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

२९ माघ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश नदिएपछि सरकारलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिको दरखास्त आह्वान गर्दा कानुन, लेखापरीक्षण तथा […]

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

काठमाडौँ – नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ । बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ । न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ […]

प्रधानन्यायाधीश नियुक्त गर्न उच्च अदालत बारको माग

१६ वैशाख, विराटनगर । विराटनगरस्थित उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ । प्रधानन्यायाधीश नियुक्त हुँदा न्याय प्रणाली प्रभावित भएको भन्दै उच्च अदालत बारले न्यायालयलाई नेतृत्वविहीनताको स्थितिमा नराख्न माग गरेको हो । ‘सर्वाेच्च अदालतको नेतृत्वविहीनताले समग्र न्यायालयमा परेको प्रभाव छ, न्यायका उपभोक्ताले खेप्नुपरेको असहजता र अदालतप्रतिको जनविश्वासमा देखिएको स्खलनताले लोकतन्त्रको […]

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न नेपाल बारको अल्टिमेटम

काठमाडौं। नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं। तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ।’

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ति अघि बढाउन बारको माग

नेपाल बार एसोसिएसनले सरकारसँग यथाशीघ्र प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ ।

अर्जुननरसिंह केसीले गरे प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन माग

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गरेका छन् ।

अर्जुननरसिंह केसीले गरे प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन माग

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गरेका छन् ।

अविलम्ब न्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न बारको माग

नेपाल बार एसोसिएसनले रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गरेको छ । एक वर्षभन्दा लामो

नेपाल बारले भन्यो: तत्काल प्रधानन्यायाधीश नियुक्त गर

काठमाडौँ – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको छ। सोमबार बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गर्दै रिक्त रहेको प्रधानन्यायाधीशमा नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको हो। गत वर्ष फागुन १ गते महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बनमा परेपछि न्यायपालिका कामुको भरमा […]