म्याग्दीमा पालिका प्रमुख र वडाध्यक्षमा महिला नेतृत्व शून्य

संविधानले तोकेको महिला र दलित महिला सदस्यबाहेक म्याग्दीका पालिका र वडाध्यक्षमा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका ६ वटै स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेद्वार विजयी भएका हुन् ।नगर र गाउँपालिकाको […]

सम्बन्धित सामग्री

कर्णालीका २३ वटा पालिका प्रमुख-उपप्रमुखमा महिला सहभागिता शून्य

सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्।जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष निर्वाचित भएका छन्। त्यस्तै, हुम्ला ७ वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवैमा महिला नेतृत्व चयन हुन सकेनन् भने डोल्पा ८ स्थानीय तह र कालिकोट ९ स्थानीय तहमध्ये ४-४ स्थानीय तहमा प्रमुख र उपप्र

खोटाङमा पहिलो पटक दुईजना महिला पालिका प्रमुख निर्वाचित

खोटाङ-खोटाङले पहिलो पटक पालिकामा महिला नेतृत्व पाएको छ । स्थानीय तह निर्वाचन २०७९ मार्फत जिल्लाका दुई पालिकामा महिला प्रमुख निर्वाचित भएका हुन् ।चार पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी रहेकोमा दुईजनाले जितेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी […]