काठमाडौंका सडक तत्काल सुधार्न मन्त्री ज्वालाको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन् । विभिन्न नौ निकायका प्रमुखहरूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बोलाएर उनले काठमाडौं...