जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन

बैतडी– जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । संघीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको रु ८० लाख बजेटबाट प्लान्ट सञ्चालनमा आएको हो ।   भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ । कोरोना महामारीको दोस्रो लहरलाई […]

सम्बन्धित सामग्री

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ – जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ। प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ। अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन्। प्लान्ट जडानसँगै जिल्ला […]

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ- जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ । अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन् । प्लान्ट […]

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन

बैतडी : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। सङ्घीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख बजेटबाट प्लान्ट सञ्चालनमा आएको हो।भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ।कोरोना महामारीको दोस्रो लहरलाई मध्यजनर गर्दै वि.सं. २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याएको थियो। कोरोना महामारी र ठेकेदार कम्पनीको लापरबाहीका कारण प्लान्ट स

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।

जिल्ला अस्पताल संखुवासभाको अक्सिजन प्लान्ट सञ्चालनमा

खाँदबारी : जिल्ला अस्पताल संखुवासभामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।प्रदेश १ सामाजिक विकास मन्त्रालयको ६८ लाख ५० हजार सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको जिल्ला अस्पताल संखुवासभाका प्रशासन शाखाका प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए। अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन भर्न जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता हटेको छ। गत वैशाखमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया अघि बढाएको थियो।अक्सिजन प्लान्ट जडान भएपछि सिलिन्डर लिएर विराटनगर जानुपर्ने बाध्यता हटेको अस

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो।

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान

लमजुङ : जिल्ला सदरमुकाम बेसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान भएको छ। गण्डकी प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको हो। प्लान्ट जडानका लागि प्रदेश सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। चैत पहिलो सातादेखि भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नले काममा ढिलो भएको थियो।आवश्यक उपकरण जडान गरिएको र सम्भवत आगामी शनिवारदेखि अक्सिजन उत्पादन थालिने अस्पतालका प्रशासकीय

लमजुङमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालमा श्निबार साँझ अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार प्लान्टले ‘२४ घन्टामा १५ थान ठूलो सिलिन्डरबराबरको अक्सिजन...

जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट सञ्चालन

सल्यान : कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। अक्सिजनको अभावमा कोरोना संक्रमितहरु छटपटाइरहेको समयमा अस्पतालमा शनिबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो।सञ्चालन गरिएको अक्सिजन प्लान्टबाट तत्काल १० बेडमा उपलब्ध गराइएको स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए। प्रति मिनेट ४० लिटरका दरले अक्सिजन उत्पादन हुने उनले जानकारी दिए।‘अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाको भर पर्नु पर्ने बाध्यता थियो। अब उक्त बाध्यता केही दमसम्म कम ह